Skip to main content

तपाइको यो साप्ताहिक राशिफल

सिंह
२०६६ साल » ४९ हप्ता » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
तपाइका आफन्तले कुभलो चिताउने छन् जसले गर्दा आफुले सोचेका कामहरु अपुरो नै रहनेछन् । आर्थिक संकटको सामना गर्नुपर्ने छ । सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग छ । वौद्धिक कार्यबाट लाभ मिल्नेछ ।