यो राशिका केटाकेटी प्रेम सम्बन्धमा उत्साही प्रभाव पर्ने हुन्छन् । यिनीहरु प्रेमको लहरमा प्रेमको बदल लिन इच्छुक हुन्छन् तर सफल हुँदैनन् । केटाको प्रेम कुनै आयोग्य स्त्रीमा पनि हुन सक्छ । तर्क वितर्कबाट एकदेखि तेस्रो मानिसमा पनि हुनसक्छ । यिनको अयोग्य स्त्रीको कारणबाट धोखा पनि पर्ने हुन्छन् । यो राशिवालाले अहंकारलाई रोक्नु धेरै राम्रो हुनेछ । यिनीहरु आफ्नो प्रिय मित्रको फले फूलेको अर्थात् प्रगतिको पथतिर अघि बढेको हेर्न मन पराउछन् । यो राशि भएका मानिसहरु त्यस्तो प्रेमको खोजीमा हुन्छन्, जसले आफूलाई सधै अघि बढ्न प्रेरणा ता प्रशंसा गरोस् । प्रेम यिनीहरुको लागि एउटा भार भएर थपिन्छ । यिनीहरु शुरुमा एउटा आधार तयार गरेर मात्र प्रेम गर्ने गर्दछन् ।
Comments
Post a Comment