Skip to main content

जीवनफल

तपाईको राशि सिंह हो आफू रुपको प्रयत्नवादी हुनुहुन्छ तपाईको वुद्धि काफी तेज लक्षणयुक्त, विद्यायोग साभारण हुनेछ येनकेनप्रकारेण उच्चविर्द्यार्जन हुनलाई धेरै वाधा विरोध पर्नेछ जीवना उपार्जित विद्याको सही उपयोग गर्न समस्या पर्नेछ वुद्धि बलले कर्म क्षेत्रमा विशेष तत्पर हुनुहुन्छ धैर्यवान, उदार, स्वाभीमानी तथा मातृ भक्त हुनुहुन्छ जीवनको हरेक पाइलामा चिन्तातुरको विशेषता रहन्छ कुनै कामाम अर्काको भरोसामा पर्नुहुन्न आफू स्वयं पूरा गर्नुहुन्छ स्वयं आनन्द सम्झनुहुन्छ शत्रुलाई दवाउन अद्भुत पराक्रम तपाइमा तपाई चाँडै रिसाउनुहुन्छ कडा आवाज गर्नुहुन्छ शुरो, साहसी, साधुसन्तको प्रिय, प्रख्यात रहनुहुन्छ राम्रो श्रृंगार स्वच्छताको प्रति प्रेम भावना, तथा शारिरिक रोगले केही पिडा गर्नेछ यशको योग भविष्यमा अनुकूल समय मिल्ने सम्भावना ठूला ठूला प्रलय संकष्ट परे पनि तपाई सामर्थ्यले पूरा गर्ने, आशावादी प्राणी हुनुहुन्छ अनेक संकष्टको सामना गर्ने पराक्रमले जीवित हुनुहुन्छ तपाईको राशि स्वामी सूर्य ग्रह हुन् त्यसकारण उत्पादन, संरक्षण, उन्मुलन अथवा आकर्षाको अद्भुत शक्ति विद्यमान हुनेछ तर्सथ प्रकाश, उष्णता, वर्षा अथात् खर्च गर्ने, अर्कालाई दिने काम खुला दिलले गर्नुहुन्छ यो गुण तपाईमा केन्द्रित   एक सूर्योदयदेखि सूर्यास्तसम्म सूर्यको गतिविधिअनुसार तपाईको जीवनको ज्ञान हुन्छ समाज, परिवार, जनता, इष्टमित्र सबैको न्यायोचित विचार तपाईमा आउँछ तपाईको राशि सबै राशिहरुमा सत्ताधिकारी हुन र्समर्थवान राशि हो उत्साहवर्द्धक, महत्व, दर्शक, प्रत्येक उचनीच स्थितिको निर्णय गर्ने हुनुहुन्छ तपाईको शरिरमा पिठ्युँ, कम्मर, भित्री हड्डी, आँखा, पेटमा कुनै ठाँउमा रोगग्रस्त हुनेछ कुनै अपरेशनको योग हुनसक्नेछ प्रति वर्ष फेवररी मास प्रति मास ,१८,२३,२९ तारिख, शनिवारका दिन कर्कट, वृश्चिक, मीन राशिवाला व्यक्ति तथा कालो रंगको वस्त्रादि पदार्थ तपाईका लागि ठीक हुँदैन तपाईको स्वभाव क्षत्रीको त्यसकारण तपाई निकै साहसी हुनुहुन्छ अर्काको अधिनमा रहनुहुन्न

सिंह राशिको स्वामी सूर्य हो  सूर्य मनुष्यको आत्म ग्रह हो  त्यसकारण तपाईको आत्मबल हमेशा प्रबल तपाईले जुन कार्यको आरम्भ गनुहुन्छ, सूर्यको अनुकुलबाट गर्नुहुन्छ सूर्यको विपरीत प्रभाव भएको बखत कार्य निष्फल हुन्छ, जुन प्रकारले ग्रीष्म ऋतुमा दोस्रा प्रहरको सूर्यको ताप सहन गाह्रो हुन्छ यदाकदा बुद्धिको खेलबाट देशान्तरको गमन गनुभयो भने कष्ट, मानसिक सुखको हानि, गुप्त रोग, मानसिक चिन्ता, साधारण नोकरी, व्यापार लगायत कार्यमा बाधाको योग परन्तु आत्मबल, हिम्मत तथा साहस प्रबल रहनेछ तपाईको भाग्य लाभदायी विद्या वुद्धिको क्षेत्रमा उन्नति गर्ने, शेयर तथा अनेक कार्यबाट अचानकरुपमा यदाकदा धन प्राप्त गर्नुहुनेछ गुप्त होस् वा प्रत्यक्षरुपमा आकस्मिक धनको लाभ हुनेछ अथवा अचल सम्पत्तिको लाभ हुनेछ  

उच्च शिक्षासम्बन्धी अधिकारको प्राप्ति हुनेछ तपाईको जीवन जंगलमा रमाउने सिंहसमान स्वतन्त्र, निष्ठुर उत्साहमही साहसी, रुखो, तेजवन्त हुनेछ तपाई उच्च व्यक्ति हुनुहुन्छ श्रेष्ठ उच्च मानिसको प्रेमी, धन, सम्पत्ति, विद्या अनेक गुणले युक्त जीवन तपाईको तामसी वृत्ति हुनेछ धेरै देशको यात्रा हुन सक्नेछ स्त्रीबाट चिन्तित, वेदशास्त्र, पुरणादि अनेक विषयको आस्था राख्ने व्यक्ति तपाई हुनुहुन्छ सेखि गर्ने स्वभावले गर्दा भित्री विरोधी वगृ पनि कमी हुनेछैनन् प्रत्येक कार्यमा छलफल बढी चलाखीबाट विजय प्राप्त गर्नुहुन्छ व्यापार, देश विदेशको यात्रा, पैसाको संग्रह ठूला मानिसको साथ सानदारीसँग रहने इच्छा पूरा हुनेछ विद्यातर्फज्यादा परिश्रम गरेर मात्र सफल हुनेछ किनकि सिंह राशिका मानिसहरु प्रतिशत निरक्षरी पनि हुन्छन् रवि वारको दिन तपाईक लागि राम्रो फलदायी गरेको कार्य सफल हुनेछ नोकरी गर्न २५ प्रतिशत व्यक्तिम सफल त्यति छैन  अपमानको सामना गर्नुपर्छ ३६ वर्षेखि ४५ वर्षम्मको समय अपमान वेइज्जति हुने तथा रोजगार, नोकरी आदिम संकट आदि अशुभ समय कमाएको सम्पत्तिको नाश। चोरी वा हानि हुने डर, जायजेथा घरमा धक्क पर्न सक्छ