Skip to main content

२०८० मंसिर १८ गते, साेमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। )

 आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ। आफ्नाे अभियानमा साथ दिनेहरू बढ्नेछन्। सोचेजस्तै सफलता पनि मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम गर्ने समय छ। रमाइलो जमघटका बीच भोजनको आनन्द प्राप्त हुनेछ।


उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य

                Shop Now


Comments